प्रहरीसँग पीडित किशोरीले भनिन्- मलाई त्यस रात सन्दीपले पटक-पटक बलात्कार गरे

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध नाबालिगलाई बलात्कार गरेको आरोपमा जाहेरी परेको छ। लामिछानेविरूद्ध आएको जाहेरी मंगलबार दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले आज विज्ञप्ति निकालेर जानकारी दिएको छ। लामिछानेले १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको जाहेरी आएको प्रहरीको भनाइ छ। लामिछानेले ती किशोरीलाई गत भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा घुमाउन लगेका थिए। सोही राती आफूमाथि … Continue reading प्रहरीसँग पीडित किशोरीले भनिन्- मलाई त्यस रात सन्दीपले पटक-पटक बलात्कार गरे